कुकुरको जिउमा प्रधानमन्त्री अोलीको टाउको जोडेर प्रचार गर्ने पक्राउ

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर बिगारेर सामाजिक सञ्जालमा पोस्ट गर्ने एकजना प्रक्राउ परेका छन् ।

समाचार अनुसार कुकुरको जिउमा प्रधानमन्त्रीको टाउको जोडेर सामाजिक सन्जालमा पोस्ट गरेपछि पक्राउ परेका हुन् । उक्त ब्यक्तिलाई मण्डनदेउपुर नगरपालिका देउपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको बिस्तृत बिवरण खुलाईएको छैन । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

Loading...
प्रकाशित मिति २१ कार्तिक २०७५, बुधबार ०३:३५