एकाएक चर्चाको शिखरकाे चुचुराेमा पुगे बाल गायक अशाेक दर्जी । चर्चासँगै अार्थिक रुपमा पनि निकै राम्रो अाम्दानी गर्दै घरसमेत बनाए ।
नेपालीहरुकाे महान चाड शुभ दिपावली अाएकाे अवशरमा पक्कैपनी अशाेककाे घर कस्ताे हाेला भन्ने उत्सुक्ता धेरैलाई हुन सक्छ । बिगतका केही समय देखी अशाेक भने देश तथा विदेश कार्यक्रममा व्यस्त छन् । याे तिहार अशाेककाे घरमा झलमल छ ।
अशाेककाे बुवा र अामा भने धेरैनै खुसी देखीन्थे । अशाेककाे व्यस्तताका कारण याे तिहारमा अशाेक अाउन सम्भावना भने कम रहेकाे बताए । अशाेककाे बुवाले सम्पूर्ण देश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई तिहारकाे शुभकामना समेत दिए !
भिडीयाेमा :