छोराको उपचार गर्ने पैसा नभएपछि ‘रबिना बादीले भारत पुगेर आफ्नो किड्नी’ बेचिन् (भिडियो)

रविना बादी जो केहि समयअगाडि मिडियामा निकै छाईन् श्रीमान, आफ्नो ब्यक्तिगत घरायसी काराणले मिडियामा चर्चामा रहिन ।

उनि र उनका श्रीमान श्यामलालको सम्झौतापछि रविना श्रीमान र छोरासंगै बस्न थालिन तर एकाएक उनै रविना फेरि बाहिरिएकी छिन् ।

रविनाले आफ्नो बिरामी छोरालाई बचाउनकै लागि आफ्नो किड्नी भारतमा बेचेर आएको बताएकी छिन् ।सबैको अगाडि छोरा र आफ्नो जिम्मेवारी लिएका श्रीमान श्यामलाले वास्ता गर्न छोडेपछि रविना फेरि एक्लो भएको बताउछिन् ।

बिरामी छोरा हुदाँ साथ र सहयोग कसैको नपाएकी रविनाले आफ्नो जिन्दगीलाई आधा बनाएर छोरालाई बचाँउने अभियानमा लागेकि छिन् । अब आफ् बाच्ने हु की नाई थाहाँ छैन तर छोरा बाँचोस भन्दै सबैबाट सहयोगको अपेक्षा रहेको बताईन् ।

Loading...
प्रकाशित मिति २३ कार्तिक २०७५, शुक्रबार ०६:११