नेपालमा सिंहदरवार बन्दा अमेरिका पनि बनेको थिएन तर नेता भारतको पछि लागेर देश टाट पल्टाए

नेपालमा सिंहदरवार बन्दा अमेरिका पनि बनेको थिएन तर यी भारतका पुच्छर नेताले देश टाट पल्टाए, तर यो कुरा यी नेताहरुलाई थाहा छ ?

खोलामा पुल छैनन, गाउँमा युवा छैनन, देश झन भन्दा झन् कंगाल बन्दै छ ! एक टेलीभिजन अन्तर्वातामा डा. युवराज संग्रौलाले सो कुरा बताएका हुन् ।

चाइनाले बनाई दिएका कलाकार खाना बेची खाए जनताको नाममा राजनीति गर्छन जनतालाई कंगाल बनाउछन आफुँ काठमाण्डौमा बंगाला माथि बंगाला थप्छन’ संग्रौलाले थपे !

जनतालाई कंगाल बनाएर राजनीति जनताको नाममा गर्छन ! खालि खुट्टा काठमाण्डौ छिर्छन र काठमाण्डौमा महल ठड्याउछन् भन्दै यसरी गर्जिए प्रोफेसर संग्रौला ।

हेर्नुहोस भिडियो :

Loading...
प्रकाशित मिति २९ कार्तिक २०७५, बिहीबार २०:०८