मिस नेपाल २०१८ कि बिजेता शृङ्खला खतिवडा अहिले चीनमा छिन् । सुन्दरीहरूको विश्वव्यापी प्रतियोगितामा सहभागी हुनको लागि उनी चिन पुगृकी हुन् ।
त्यहाँ रहँदा उनले देशको पहिचान झल्किने प्रस्तुति दिनुको साथै प्रतिष्पर्धाका बिभिन्न चरणहरूमा पनि सहभागी भइरहेकी छिन्ले । त्यहाँ अन्य देशका सुन्दरीलाई नेपाली भाषा सिकाउने, नेपाली गीत गाउन लगाउने जस्तो काम पनि गरेकी छिन्।
त्यसो त यस वर्ष शृङ्खलाबाट धेरै नेपालीले आस पनि गरेका छन् यस वर्ष उनले मिस वर्ल्डको उपाधि जित्ने सम्भावनापनि निकै बढेर गएको छ ।
पछिल्लो परिणाम अनुसार उनी भोटिङमा टप एक नम्बरमा आइपुगेकी छिन्।
पूरा जानकारी भिडियो रिपोर्टमा :