एउटा अचम्म लाग्दो देश, महिला अधिकार संकुचित देश, इरान । जहाँ पुरुषले दिएको अधिकांश अघिकार महिलाका लागि निषेधित छ । महिलाको अधिकार कुण्ठित गर्ने इरानको कानूनमा बाबुले छोरीसँग विवाह गर्न पाउने कानून मै ब्यवस्था छ ।
इरान आफ्ना अजिव कानूनका कारण चर्चामा आउने गर्दछ । यस्तै कानूनमध्ये हो, बाबुले छोरीसँग विवाह गर्न पाउनुपर्ने कानून । सन् २०१३ मा धर्मपूत्री बनाएर हुर्काएकोसँग विवाह गर्न पाउने कानून पारित गरिएको थियो । जुुुन संसारभर चर्चा र बिवादमा रहेको छ ।
यो कानूनको विरोध भएपनि सरकारको कानून र संविधानमा उल्लेख भएपछि यसलाई इरानका नागरिकले सहर्ष पालना गर्नुपर्छ । यतिमात्रै नभइ इरानमा महिलालाई कसिलो लुगा लगाउन बन्देज गरिएको छ ।
त्यतिमात्र होईन जहाँ सम्बन्धविच्छेद गर्न पनि अधिकार नदिने हुँदा वर्षेनि इरानमा हजारौंले आत्महत्या गर्ने गर्दछन् । तर पनि सरकार