अब हाम्रो पासपोर्टको रङ फेरिएर यस्तो बन्ने भो

काठमाडौं –

अब सर्वसाधारणलाई जारी गरिने रहादानीको बाहिरी रंंग परिवर्तन हुने भएको छ । अहिले निलो रङको पासपोर्ट रहेको छ ।

अक चाहिँ ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन लागेको हो । सरकारले दुई वर्षभित्र ई–पासपोर्टमा गइसक्ने नीति लिएको छ ।

सुरक्षित बनाउन राहदानीमा चिप्स राख्न र रंग परिवर्तन गर्न लागिएको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Loading...
प्रकाशित मिति २ मंसिर २०७५, आईतवार ०२:५५