नेपाली चेली ‘शृङ्खला’लाई बिश्व सुन्दरी बनाउने हैनत ? यसरी गर्नुहोस भोट

विश्व सुन्दरी प्रतियोगिता ६८ औ संस्करण चलिरहेको छ । यो प्रतियोगितामा १२० देशका सुन्दरीहरू सहभागी हुँदै छन्। यो प्रतियोगिताको फाइनल डिसेम्बर ८ मा चीनमा हुँदैछ।

मिस नेपाल २०१८ शृङ्खला खतिवडा अहिले चीनमा छिन्। सुन्दरीहरूको विश्वव्यापी प्रतियोगितामा सहभागी हुनको लागि र मिस वर्ल्डको ताज नेपाल भित्राउने उद्देश्यको लागि उनी त्यहाँ पुगेकी हुन्।

अहिले उनलाई भोट गर्न सामाजिक सञ्जालमा अभियान चलाइएको छ हालसम्म उनी नं १ मा छिन् । जित्नको लागि धेरै भन्दा धेरै भोटको अावश्यकता छ ।

शृङ्खला खतिवडालाई कसरी भोट गर्नेे भिडियो हेर्नुहोस

Loading...
प्रकाशित मिति २ मंसिर २०७५, आईतवार ११:५३