युवतीको भाईरल तस्बिर : जुुन देख्दासाथ उनका श्रीमानले गर्दीए डिभोर्स

सामाजिक सञ्जालमा यी महिलाको एक फोटो निकै भाईराल भएको छ । यस्तो दावी छ कि यो फोटो देखेपछि यी महिलाको श्रीमान जोनले श्रीमतीसँग सम्बन्ध बिच्छेद नै गरेका छन् ।

तर सामाजिक संजालमा भाइरल बनेको यो फोटोमा देखिएको महिलाको बास्तबिक नाम र घटनाको के हो भन्ने बारे भने आधिकारिक समाचार भने आएको छैन ।

भाइरल बने अनुसार यी महिलाका श्रीमान जोन प्राय कम्पनीको कामले बिभिन्न देशहरुमा घुम्ने गर्थेे। एक दिन रातको समयमा उनले आफ्नी श्रीमतीलाई फोन गरे, तर श्रीमतीले फोन उठाईनन्। उनले लगातार फोन गर्दा पनि धेरै बेरपछि मात्र फोन रिसिभ भयो ।

फोनमा उनले आफू नुहाउन गएको कारण फोन उठाउन नसकेको बताएकि थिइन । जोनले उनलाई आफ्नो फोटो तत्काल पठाउन भनेपछी उनले अटो क्यामेराको माध्यमबाट आफ्नो फोटो खिचेर श्रीमानलाई पठाईन्।

तर यही फोटोको कारण श्रीमान यति रिसाए कि उनीसँग सम्बन्ध बिच्छेदको बाटो अपनाए । किनकी फोटोमा उनको खाट मुनि एउटा व्यक्तिको हात देखिएको थियो ।

Loading...
प्रकाशित मिति ३ मंसिर २०७५, सोमबार ०२:२८