सुविन भट्टराईको ‘समर लभ’ फिल्मको यस्तो बन्यो टिजर (हेर्नुहोस भिडियो)

सुविन भट्टराईद्धारा लिखित बहुचर्चित प्रेम उपन्यास ‘समर लभ’मा बनेको सिनेमा ‘समर लभ’को टिजर सार्वजनिक भएको छ।

सार्वजनिक टिजरमा ‘साया’ र अतित’ बनेका आशिष पिया तथा रेवती क्षेत्रीको साथमा सुरज सिंह ठकुरीलाई देखाइएको छ। फिल्मको टिजरमा उनीहरूको प्रेम र विछोड बुझाउने संवादहरूलाई ज्यादा स्थान दिइएको छ।

फिल्मबाट आशिष र रेवती नेपाली रजतपटमा डेब्यू गर्दैछन्।
सुबिनको कथामा सामीप्यराज तिमल्सेनाले पटकथा रहेको छ । फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन्। फिल्मको मुस्कान ढकालले निर्देशिनवरेका हुन् ।

Loading...
प्रकाशित मिति ७ मंसिर २०७५, शुक्रबार १४:००