पूर्वराजा ज्ञानेन्द्र शाह रेस्टुरेण्टमा सर्वसाधरणसँग नाचे छमछमी (फोटोफिचर)

पूर्वराजा ज्ञानेन्द्र शाहले लैनचौरस्थित तिर्सरा रेस्टुरेण्टमा डान्स गरेका छन्। शुक्रबार ज्वाँइ राजीव शाहीको जन्मदिनमा पूर्वराजा ज्ञानेन्द्र शाह आफन्तहरुसँग नाँचगानमा सहभागी भएको फोटो त्रिसारा रेष्टुरेन्टले अाफ्नो पेजमा अपलोड गरेको छ ।

उनीसँगै पूर्वरानी कोमल राज्‍यलक्ष्मी देवी शाह, पूर्व युवराज पारस शाह र राजपरिवारका सदस्‍यहरुको उपस्थिति थिए उनिहरुले पुर्वराजा नाच्दा ताली बजाएका छन् ।

यसअघि पूर्वराजा शाह देशका विभिन्‍न मठमन्दिर र महायज्ञमा सहभागी हुनुका साथै धार्मिक स्थलको यात्रा समेत गरेेर चर्चामा रहिरहन्थे ।

Loading...
प्रकाशित मिति ९ मंसिर २०७५, आईतवार ००:३०