निकै भावुक हुँदै शिशिर भण्डारी पनि आए मिडियामा, आफ्नो मन रवितिरै रहेको बताउंदै शुटिङ छोडेर पुगे चितवन (भिडियो)

अनुसन्धानका लागि चितवनमा प्रहरीले नियन्त्रणमा राखिएका रवि लामिछानेलाई देश तथा बिदेशबाट करोडौं मानिसहरु रुदै कराउदै बिरोधमा सडकमा उत्रिएका छन् । काठमाडौबाट शुटिङ सेटमा सुटिङ हुँदै गर्दा सुटिङ नै छाडेर शिशिर भन्डारी चितवन पुगेका छन् । शिशिर भन्डारी भन्छन्, रविको समर्थनमा दिनरात मन रुदै आफू बसेको छु । आफू शुटिङमा रहँदा पनि मन भने रवि दाईतिर नै रहेको र आफू शुटिङमा बस्न नसकेर रविको समर्थनमा चितवन नै पुगेका शिशिरसंग गरिएको कुराकानीमा उनी भावुक हुँदै आँसु नै झारे ।

रबि लामिछानेको बारेमा गरिएको कुराकानिमा बोल्दाबोल्दै भावुक बनेका उनी भन्छन्, “रवि दाई निर्दोष छन् भने उनलाई भगवानले हेर्नेछन् ।” जित सधै सत्यकै हुन्छ भन्दै उनी बोल्दाबोल्दै भावुक बने । अब आफू रबि दाइको न्यायका लागि सधै लडिरन तयार रहेको र सबै नेपालीले बुझ्नुपर्ने आवस्यकता रहेको पनि बताउछन् । सबै नेपालीले सम्यमता अपनाउनु पर्ने, आबेशमा नआई धैर्य गर्न सुझाब पनि दिएका छन् ।

Loading...
प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार ०६:४९