प्रहरिद्वरा म्याद थप्ने प्रस्ताव अदालतले अस्विकार…

पत्रकार रवि लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत लगिएको छ । पत्रकार शालिकराम पुडासैनीलाई आ*त्मह*त्या गर्न दु*रुत्साहन गरेको अ*भियोगमा पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आज अदालत लगिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । गएको बिहिबार काठमाण्डौबाट पक्राउ गरेर चितवन ल्याईएका उनीहरुलाई पाँच दिन हि*रासतमा राखेर अ*नुसनधान गर्न अदालतले दिएको समय हिजो सकिए पनि अ*नुसन्धान बाँकी नै रहेकाले म्या*द थपको लागि आज जिल्ला अदालत लै लगिएको हो ।

पुडासैनीको पो*ष्टमार्टम रि*पोर्ट आइसकेको र तीन जनाकै प्रा*रम्भिक चरणको बयान सकिएको जानकारी उहाँले दिनुभयो । पो*ष्टमर्टम रि*पोर्टमा पत्रकार पुडासैनीकोे आ*त्महत्या कै कारण ज्या*न गएको उल्लेख गरिएको छ । पुडासैनीले मृ*त्युअघि रेकर्ड गरेको भिडियोमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू म*र्न बाध्य भएको बताएकाले प्रहरीले तीनै जनालाई पक्राउ गरी घ*टनाबारे अ*नुसन्धान गरिरहेको छ ।

पछिल्लो जानकारी अनुसार प्रहरीले मागेको अर्को ५ दिनको हिरासतमा राख्न म्याद थप्ने बारे अदालत ले बदर गरेको छ ।।।यो सङै रबि सहित ३ जना लै आजै रिहा हुने अनुमान छ ।

Loading...
प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार ०९:१०