रबिको दिन सक्यो, २६ दिनपछि जन्म*कै*द हुन्छ, समर्थकहरु दानाब हुन् भन्ने को हुन् यी पुर्व लडाकु ? (भिडियो)

संचारकर्मी रवि लामिछानेलाई छा*नविनका लागि चितवन जिल्ला अदालतले ५ दिन म्या*द थ*प गरेको छ। जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार लामिछानेसहित तीन जनालाई हि*रासतमा राखेर अ*नु सन्धान गर्न आ*देश दिएको हो।पाँच दिन हि*रासतमा राखेर सो*धपुछ गरेपछि प्रहरीले रविसहित तीन जनालाई दोस्रो म्या*द थपका लागि अदालतमा उपस्थित गराएको थियो। वादीको तर्फबाट जिल्ला न्यायधिवक्ता यदु शर्माले वहस गरेका छन्।प्र*तिवादीका तर्फबाट अधिबक्ता हरु सुनिल पोखरेल, सुसिल पन्त र चुडामणी सापकोटाले ब*हस गरे।

आ*रोपी तीन जनालाई विहान १० बजे नै अदालत लगिएको थियो। लामिछानेसहित रुकु कार्की (अस्मिता) र युवराज कँडेलवि*रुद्ध शालिकराम पुडासैनी आ*त्मह*त्या दु*रुसाहन मु*द्दामा अ*नुसन्धान भइरहेको छ। शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई पाँच दिन थु*नामा राखेर अ*नुसन्धान गर्न निर्देशन दिएको थियो। रवि र युवराजलाई प्रहरीले बिहीबार साँझ न्युज २४ च्यानलको कार्यालय पानीपोखरीबाट पक्राउ गरेको थियो। बिहीबार दिउँसो पक्राउ परेकी अस्मितासहित तीनैजनालाई प्रहरीले बिहीबार राति चितवन पुर्याएको थियो।

पुडासैनीकी पत्नी सम्झना पुडासैनीले पनि आइतबार काठमाडौं प्रहरी परिसरमा पुगेर लामिछानेसहित तीन वि*रुद्ध कि*टानी जा*हेरी दिएकी छन्। पुडासैनीले आ*त्मह*त्याअघि आफूलाई म*र्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि उनीहरु पक्राउ परेका थिए।

अहिले सामाजिक संजालमा हरेक व्यक्तिले आफ्नो आफ्नो अभिव्यक्ति दिदै आएका छन् । रबि पक्राउ पर्ने बित्तिकै पुर्व लडाकु रक्षा राईले गतिलो साथ बिरोध समेत गरेको छ । सालिकरामको आत्माहात्यामा रविको ठुलो हात रहेको भन्दै मिडियामा आएका छन् ।

Loading...
प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार १७:३२