आजपनि अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो

काठमाडौं । आज (बुधबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ। आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ३ पैसा रहेको छ। हिजो डलरको विनिमयदर ११४ रुपैयाँ रहेको थियो ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ १६ पैसा र बिक्रिदर १३८ रुपैयाँ ८८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५० पैसा रहेको छ। त्यस्तै कुवेती दिनाार एकको खरिदर ३७६ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३७८ रुपैयाँ ८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३०५ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ३०५ रुपैयाँ १२ पैसा रहेको छ।[]

काठमाडौंमा पनि शुरु भयो रविको पक्षमा बिशाल प्र*दर्शन

आ*त्मह*त्या दुरु*त्साहन अभि*योगमा प*क्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको विषयमा चितवन जिल्ला अदालतमा सुनुवाइ चलिरहेका बेला काठमाठौंको माइतीघर मण्डलामा ठूलो संख्यामा लामिछानेका समर्थकहरु सडकमा उत्रिएका छन् । उनीहरुले दोषीलाई कारवाही गर्न र निर्दोषलाई रिहा गर्न माग गरे । उनीहरुले रवि लामिछानेका पक्षमा मात्र नभइ शालिकराम पु*डासैनीलाई न्याय दिलाउन समेत माग गरेका थिए ।

Loading...
प्रकाशित मिति ४ भाद्र २०७६, बुधबार ०६:४८