चलचित्र समर लभ कि सायाको ‘हट अवतार’, हेर्नुहोस्  हट तस्बिरहरु !

चर्चित उपन्यास समरलभमा आधारित फिल्म ‘समर लभ’ बनेको छ । जसमा सायाको भुमिकामा छिन नायिका रेवती क्षेत्री । सोही कारण पनि पछिल्लो समय उनी मिडियामा छाईरहेकी छिन्।

नेपाली फिल्म अभिनयमा ‘समर लभ’ उनको डेब्यु फिल्म हो । तर अभिनयमा डेब्यु भने उनले मुम्बईबाट गरेकी हुन् । ‘ग्याङ्ग्स अफ नर्थवेस्ट’, ‘खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता भारतीय फिल्ममा उनले काम गरिसकेकी छन् ।

रेवती भारतको तर्फबाट मिस इन्टरनेसनल विजेता पनि हुन् । त्यसपछि मोडलिङ सुरु गरेकी उनीसँग त्यहाँको थुप्रै र्याम्प सो र केही विज्ञापन चलचित्रमा काम गरेको अनुभव पनि छ ।

चर्चित कृतिमा काम गर्न पाएकोमा आफूलाई भाग्यमानी ठानेको बताउने रेवती का निकै हट तस्बिर समेत देख्न सकिन्छ । रेवती पछिल्लो समय निकै चर्चामा रहेकी छन् ।

पहिलो चलचित्रबाट उनको अभिनय र सुन्दरताको निकै प्रशंसा भए पनि त्यस पछि अर्को कुनै चलचित्रमा देखिएकी थिइनन् ।
चलचित्रको एक दृश्यमा नायिका रेवती क्षेत्री बाथटपमा नुहाउँदै गरेको दृश्य सार्वजनिक भएको थियो भने उक्त दृश्यले उनको चर्चा परिचर्चा झन् चुलिएको थियो ।

‘एउटा नायकले सर्ट खोलेर अभिनय गर्दा नां-गिएको नहुने । तर, एउटा यूवतीले बाथटपपमा नुहाएको दृश्य खिच्दा नां`गिएको हुने । किन, सर्ट खोलेर अभिनय गर्ने केटामाथि प्रश्न उठाइदैन किन केटीलाई मात्र प्रश्न उठाइन्छ ?’ भनेर बताएकी थिइन् ।

 

Loading...
प्रकाशित मिति ९ जेष्ठ २०७७, शुक्रबार २३:१०