सरकारले पर्खाल लगाउने हिम्मत गरोस्, म एक करोड सहयोग गर्छु”

काठमाडौं। पर्यटन व्यवसायी प्रेम के. खत्रीले नेपाल सरकारले भारतसँगको सी’मानामा पर्खा लगाउन हिम्मत गर्नुपर्ने धारणा राखेका छन् । अमेरिकाले मेक्सिकोको सीमामा स्थायी रुपमा पर्खाल लगाउने सुरु गरेझैं नेपालले पनि भारतसँगको सी’ममा स्थायी रुपमा पर्खाल बनाउनुपर्ने उनको सुझाव छ । सामाजिक फेशबुकमार्फत उनले सरकारलाई यस्तो आग्रह गरेका हुन् । र, उनले सरकारले यस्तो हिम्मत राख्छ भने नेपालीबाट नै पैसा उठाएर यो काम गर्न सकिने विश्वास दिलाएका छन् । उनले भनेका छन्, कुने दिन यस्तो महान कार्यक्रमा सहयोग गर्ने अवसर जु’ट्यो भने म एक करोडसम्म खुशीका साथ दिनेछु।

खत्रीले फेशबुकमा लेखेका छन्,”अमेरिका र मेक्सिको को सि’मा मा इस्थाई पर्खाल लगाई सि’मा मा हुने अ’परा धिक क्रियाकलाप रोक्न तथा आफ्नो देसको सि’मा सुरछ्या गर्ने उदेस्यले आफ्नो देसको सरकारलाई सहयोग गर्न अमेरिका का Brian Kolfage ले गो फन्ड मि भन्ने website बाट “We The People BUILT the Wall” भन्ने क्याम्पेन मार्फत आज सम्म USD 25,489,100 अर्थात् नेपालि रुपैया ३,१०९,६७०,२०० आफ्नै देसको नागरिकहरु बाट कलेक्सन गरेका छन्।

हाम्रो देस को सरकार ले पनि एस्तो हिम्मत राख्छ भने हामी नेपाली बाट नै पैसा उठायर यो काम गर्न सक्छौ। कुनै दिन योस्तो महान कार्यमा सहयोग गर्ने अवसर जुट्यो भने म १ करोड सम्म खुसीका साथ दिने छु।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।hamroabhiyan मा खबर छ

Loading...
प्रकाशित मिति १० जेष्ठ २०७७, शनिबार २२:१३