तपाई यो लकडाउको बेलामा बिरामि पर्नुभयोभने तुरुन्त शुभासलाई सम्झनु निशुल्क हस्पिटल पुराउँछन् ।

कोरोनाको डर यतिबेला कस्लाई पो छैन होला र झन् यस्तो बेलामा भन्ने हो भने पोईसाको अभाब कस्लाई नै छैन होला र तर मन हुने मानिषलाई न पोईसा कै डर छ न कोरेनाको , जिन्दगीमा दुखै दुख ले हुर्किएको एउटा मान्छे, शुभाष श्रेष्ठ जस्ले जिन्दगीलाई कैले शुखको अनुभुती गर्न पाएका र्छैनन् ,

कोरोना को संकट को बेलामा होस् चाहे भुईचालो गएको समयमै होस् , सधेभरी बिरामि र भोका गरिबहरुको लागी नै समय ठिक्क छ । कोराना जस्तो डरलाग्दो भाईरसको उनललाई कुनै प्रवाह छैन् ।

आफ्नो ५ ओटा गाडिबाट बिरामी ओसार्दा नै ब्यस्थ छन् शुभाष श्रेष्ठ । त्यो पनि निशुल्क रुपमा , शुभास ले २४ घण्टा बिरामिहरुको लागी आफ्नो निजी गाडि संचालनमा लेराएका छन् । सुभासले काठमाण्डौ उपत्यका मा जस्लाई बिरामि भएर समस्या परेको छ १५ देखी ३० मिनेटभित्र बिरामि को रेश्क्यु गरिसकेका हुन्छन् ।

सुभास भन्छन् “मैलै हिजोको २०५८ को जनआन्दोलन हुदा देश भर नै कफ्यु लागेको थियो तेतिबेला मेरी आमा मर्नु न बाच्नु भएको बेलामा मैले न एम्बुलेन्स पाए न केहि, आमाको अन्तिम अबस्था भईसकेको बेलामा मैले प्रहरी चौकि मा गएर कति रोईकराई गरे बल्ल तल्ल प्रहरीको गाडि ब्यबस्था भयो र मैले मेरी आमालाई बचाँउन सम्बभ भए,

आज पनी लगडाउनले देश भर नै समस्या जस्ताको तस्तै छ, यो बेलामा कोहि कसैपनी उपचार नपाएर बिना कारण मर्नु नपरोस् , र यो बेलाको बिरामि भनेको सबै मेरी आमाजस्तै लाग्छ त्यशैले आफुसंग भएको ५ ओटा गाडि निशुल्क रुपमा बिरामि बोक्ने काम गरिरहेको छु । शुभासले लगडाउको दिनदेखी आजसम्म मात्र ३००० तिन हजार भन्दा धेरै बिरामि बोकिसकेको समेत बताउँछन् ।

यो बेलामा मात्र होईन शुभासले लकडाउनको समयमा पनी धादिङ गोर्खा सिन्धुपाल्चोक र रसुवामा झण्डै १ करोड बराबरको सामानको सहयोग गरेका थिए । तपाई पनि काठमाण्डौ उपत्यकामा बिरामि पर्नुभयो भने शुभासलाई सम्झनुहोस् ३० मिनेटभित्र शुभास तपाईको घरमै आएर तपाईलाई निशुल्क अस्पताल सम्म ल्याउने काम गर्नेछन् । तपाईलाई समस्या पर्दा ९८५१०२०३३८ मा सम्पर्क गर्न सकुहुने छ ।

Post

Loading...
प्रकाशित मिति ११ जेष्ठ २०७७, आईतवार १८:५२