श्रीमानले खाडीमा कमाएको ४२ लाख लिएर श्रीमती फ’रार (भिडियोसहित)

झापाको दमक एक निवासी बलबहादुर श्रेष्ठ बिगत धेरै समयदेखि वैदेशिक रोजगारीका लागि खाडिमा पसिना बगाउदै थिए । निकै गरीबिका कारण आफ्नो परिवारकै लागि भनेर बलबहादुर श्रेष्ठले बिदेशीन पुगेको बताए ।

फाइनान्स र सहकारीबाट गरि जम्मा १६ लाख र आफुले बिदेशमा दुख गरेर कमाएको २२ लाख अनि अन्य टुक्रा टुक्री गरेर जम्मा ४२ लाख रिणमा डुबाएर फ’रार

डाको छाडेर रुदै बलबहादुर निकै भावुक देखिन्थे । प्रेम बिबाह गरेका बलबहादुर र उनकी श्रीमतीबाट दुई सन्तान जन्मिएका छन । जेठी छोरी आठ बर्षकि र कान्छी छोरी सात बर्षकि छिन ।

निकै कलिला मुनालाई छाडेर गएकी निर्दयी आमाको कहाँ छिन कुन अवस्थामा छिन कसैलाई थाहा नभएको बताउछन श्रीमान । गाउँमा पनि धेरैतिर ऋण लगाएर हिडेकी र फाइनान्स र सहकारीबाट गरि जम्मा १६ लाख र आफुले बिदेशमा दुख गरेर कमाएको २२ लाख अनि अन्य टुक्रा टुक्री गरेर जम्मा ४२ लाख ऋणमा डुबाएर फरा’र भएकी बताउदै श्रीमानले आँसु झारे ।

बाँकि भिडियोमा हेर्नुहोस

प्रकाशित मिति : February 10, 2020

 

Loading...
प्रकाशित मिति १३ जेष्ठ २०७७, मंगलवार १८:४५