१४ बर्षिया किशोरीको गा-डेको श-व प्रहरीले निकाल्यो, बुवाआमासहित ४ जना प’क्राउ

परासी : ह/त्या भएको आ’शंकामा प्रहरीले एक किशोरीको श/व गा’डेको ठाउँबाट निकालेको छ ।पश्चिम नवलपरासी सुस्ता गाउँपालिका-३ रेवा गाउँकी १४ वर्षीया किशोरी धनेश्वरी बिनको श/व प्रहरीले मंगलबार दिउँसो गाडे’को ठाउँबाट निकालेको समाचार हरि शर्माले अन्नपुर्णमा समाचार लेखेका छन् ।

स्थानीयले ह/त्या गरेर किशोरीलाई गा-डेको हुन सक्ने बताएपछि प्रहरीले श-वलाई निकालेको हो । श-वको प्रकृति हेर्दा शं’कास्पद देखिएकाले ४ जनालाई प्रहरीले निय’न्त्रणमा लिएको छ । घ’टनामा अनुसन्धान गर्न मृ’तकका बावु लक्ष्मण, आमा, दाजु र श’व गाड्न पुगेका अर्का छिमेकीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विरेन्द्र थापाले बताए ।

झ-गडा हुने दाजु फरा-र रहेकाले उनले नै टाउ’कोमा प्रहा-र गरेको हुनसक्ने आ’शंका प्रहरीको छ । प्रहरीका अनुसार घरमा अक’स्मात लडे’की किशोरीले बा/न्ता

मृ’तकको टाउ-कोमा चो-ट देखिएकाले घट-ना शंका/स्पद देखिएको थापाले बताए । प्रहरीका अनुसार मृ’तक किशोरीको अर्का दाजु जीतेन्द्रसँग आइतबार झ’गडा भएको थियो । झ’गडा हुने दाजु फरा’र रहेकाले उनले नै टाउ’कोमा प्रहा-र गरेको हुनसक्ने आ’शंका प्रहरीको छ । प्रहरीका अनुसार घरमा अक’स्मात लडे/की किशोरीले बा/न्ता गर्न थालेकी थिइन् ।

त्यसक्रममा घर परिवारले वि-ष से’वन गरेको भन्दै साबुन पानी खु’वाउन लगाएर बा-न्ता गराउँदै स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै मृ-त्यु भएपछि घर परिवारले नजिकै रहेको नारायणी नदी किनारमा आइतबार राती श-व गाडे-का थिए।

मृ’तक किशोरीको श/व पो’ष्टमा/र्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा पठाइएको र घ/टनाको अनु’सन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : May 26, 2020

Loading...
प्रकाशित मिति १३ जेष्ठ २०७७, मंगलवार १८:४९