सुरविना कार्किको ‘बोल्ड’ अवतार, हेराैँ १८ तस्बिर

नायिका सुरविना कार्की नेपाली सिने क्षेत्रमा खासै जम्न सकिनन । पछिल्लो समय फिल्म ‘लुकामारी’मा काम गरेपछि उनी भारत हानीएकी थिईन् । फिल्म ‘लुकामारी’ असफल भयो । त्यसपछि उनको करिअर झनै अोरालो लाग्यो ।

फिल्मबात खासै चर्चा नपाएपनि उनि सार्वजनिक रुपमा से-क्सी भएर हिड्ने सुरविनाको बो-ल्डनेसका कारण भइरहन्छ । तीन महिना मुम्बईमा अभिनय सिकेको बताउने सुरविना पछिल्लो समय फुर्सदमै छिन् ।

फिल्म ‘लप्पन छप्पन २’ मा उनले अभिनय गर्ने चर्चा नचल्दै उनले फिल्म छाड्नु पर्यो । त्यसपछि उनी अर्को फिल्म ‘शुभ मंगल’ मा देखिने खबर बाहिरिएको थियो । तर फिल्मको कुनै अत्तोपत्तो छैन ।

लकडाउन पछि घरमै किताब पढ्ने र टिकटक तथा समाजिक सञ्जालका लागि विभिन्न भिडियो बनाईरहेकी उनले पछिल्लो समय केही फोटोहरु इन्ष्टागामबाट सार्वजनिक गरेकी छिन् । प्राय ग्लामर फोटो सार्वजनिक गरिरहने सुरविनाले यो पटक भने अझ एक्सपोज तरिकाले आफ्नो केही फोटो सार्वजनिक गरेकी छिन् ।

उनले यो पटक आफ्नो ब-क्षस्थललाई बढि महत्व दिएकी छिन् । अर्थात उनले ब/क्षस्थललाई बढि एक्सपोज गर्न खोजिएको फोटोबाट प्रष्ट हुन्छ ।

कहिले काहीँ अन्तर्वार्तामा आफ्नो ब-क्षस्थल से-क्सी रहेको बताउने उनले यसरी विभिन्न फोटोहरु सार्वजनिक गर्नुको कारण सामाजिक सञ्जालको चर्चा र मिडिया बाजी नै रहेको बुझ्न सकिन्छ । नेपाली नायकिको यति ह’ट तस्बिर सायद बिरलै सार्वजनिक हुन्छ ।

यस्तो फोटो सार्वजनिक गर्दा चर्चा त होला, प्रतिक्रिया कस्तो होला भन्ने उनले हेक्का राखेकी छैनन् । उनी चाहन्छन् लकडाउनको समयमा पनि आफ्नो चर्चा भईरहोस् र यसको कारण पछि कुनै निर्माताले आफुलाई पत्याओस् भन्ने मनशाय रहेको अनुमान गर्न सकिन्छ ।

सुरबिनाको सामाजिक संजालबाट लिएका उनका बोल्ड तस्बिर हेराैँ

Loading...
प्रकाशित मिति १३ जेष्ठ २०७७, मंगलवार २१:००