नायिका आँचल शर्माको न’क्कली अ-श्लील भिडियो बाहिरिएपछि…

काठमाडौँ — सोमबार अचानक अभिनेत्री आँचल शर्मालाई एक फेसबुक साथीले मेसेन्जरमा लिंक पठाइन् । उनको टाउको जो’डेर बनाइएको अ श्लिल भिडियो थियो त्यहाँ । नक्क’ली भिडियो हेरेर सुरुमा अचम्म मानिन् ।

‘भारतीय नागरिककै काम हो कि ? दुई देशको झग डमा नेपाली अभिनेत्रीलाई यस्तो नगर्नुपर्ने हो ?’ उनको मनमा अनेकन प्रश्न उब्जियो, जब मेसेन्जरमै ती साथीले फेरि ‘इन्डियन स्पाइडर स्क्वाड’ समूहको एउटा पोस्ट आँचललाई पठाइन् ।

उक्त पोस्टमा लेखिएको थियो, ‘अरु कलाकारको पनि यस्तै भिडियो चाँडै लि क हुँदैछ । हामी १२ जना नेपाली कलाकारको डिभाइसभित्र छिरिसकेका छौं । कालापानी, लिम्पियाधुरा र लिपुलेक इन्डियाको हो । तिमीहरु बाँच्न चाहन्छौं भने कोभिड–१९ सँग ल ड, भारतसँग होइन ।’

जसले त्यस्ता प्रकारका अ श्लिल भिडियो बनाएर हाम्रो चरित्र ह त्या गर्ने र मा नसिक त नाव दिने कार्य गरेका छन्, तीनीहरुको वि रुद्धमा एक भएर अघि बढ्न जरुरी छ ।

यस किसिमको ध म्कीसहितको अ’श्लि ल भिडियोले आँचल ड राइन् । दर्शकले भिडियोलाई वास्तविक पो ठान्ने हो कि भनेर उनको मन बैचन भयो । ‘गाउँ/गाउँका दर्शकले टाउ;को जो;डेर भिडियो बनाइएको हो भनेर थाहा पाउनु हुन्न । नरा;म्रो छाप पर्ला भन्ने ड र भयो,’ उनले सुनाइन् । भिडियोबारे थाहा पाउनसाथ सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले पोस्ट पनि गरेकी थिइन् ।

‘आफ्नो देशको बारे बोल्दा राष्ट्रिय एकताको विषयमा अडिग भएर एउटै आवाज निकाल्दा हामी नेपालीले यस्तो सहनुपर्ने ?’ उनले लेखेकी थिइन्, ‘जसले त्यस्ता प्रकारका अ श्लिल भिडियो बनाएर हाम्रो चरित्र ह त्या गर्ने र मा नसिक त नाव दिने कार्य गरेका छन्, तीनीहरुको वि;रुद्धमा एक भएर अघि बढ्न जरुरी छ ।

उनको पोस्टले फिल्म क्षेत्रमा यस विषयबारे चर्चा भयो । धेरै अभिनेत्रीहरुले यसको विरु;द्धमा आवाज उठाए । हुन त पति उदिप श्रेष्ठले विदेशका सेलिब्रेटीको पनि यस्ता भिडियो बनिरहने कुरा बताएपछि उनलाई आफूमात्रै पी डित होइन भन्ने लागेको थियो । तर, त्यतिकैमा अन्य अभिनेत्रीहरुका त्यस्तै भिडियो सार्वजनिक हुन थालेपछि भने उनलाई कानुनी बाटो अपनाउनुपर्ने लाग्यो ।

मंगलबार कलाकार संघका अक्ष्यक्ष रवीन्द्र खड्काले उनलाई फोन सम्पर्क गरेर नआ त्तिन ढाडस दिए । त्यसपछि कलाकार संघले महानगरीय अप राध अनुसन्धान महाशाखामा यसविरुद्ध उ जुरी दिएको छ । आँचल संघकी कार्यसमिती सदस्य पनि हुन् । प्रविधिको दु;रुपयोग गरेर चलचित्रसँग सम्बन्धित कलाकारको च रित्र ह त्या गर्ने प्रयास भइरहेको र यसबारे आवश्यक अनुसन्धान गरी यस्ता गतिविधि रोक्न र पी डितलाई न्याय दिन मागसहित उजुरी दिएको खड्काले बताए ।

अभिनेत्री शर्मा यस्तो गल त काम गर्ने अप राधीले स जाय पाओस् भन्ने चाहन्छिन् । ‘मलाई त यो कसको काम हो भन्ने बुझ्ने मन छ । यस्तो तल्लोस्तरको काम कसले गर्‍यो पत्ता लागेको छैन । जसले यस्तो गल;त काम गर्‍यो, त्यसले स जाय पाओस्,’ उनले भनिन् ।महाशाखाका एसपी होविन्द्र बोगटीले अनुसन्धान सुरु भइसकेका जनाएका छन् । यो खबर रीना मोक्तानले कान्तिपुरमा लेखेकी छिन् ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति १४ जेष्ठ २०७७, बुधबार २१:२९