क्या’न्सर, सु’गर र उ’च्च र’क्तचाप जस्ता रो’गको अ’चुक औ’षधी हो यो फूल (प्र’योग गर्ने तरिकासहित)

काठमान्डौ , सदाबहार फूल =Catharanthus roseues परिवारमा पर्ने यस फूललाई नेपालीमा सदाबहार फूल स‌‌‍स्कृतमा नि’त्य कल्याणी वा सदा पुष्प र अ‍ग्रेजीमा Rose Periwinkle or Old maid भनिन्छ ।हाम्रो घर आगनमा जताततै पाइने यो वनस्पतिमा क्या’न्सर, सुगर र उ’च्च र’क्तचाप नि’यन्त्रण गर्न सक्ने अ’चुक औ’षधिय गु’ण हुन्छ । आज हामी यसैका बारेमा चर्चा गरेका छौं ।सुगर– यो वनस्पतिको सम्पुर्ण बोटमा १५० प्रकारका Alkaloid पाइन्छ ।जसको प्र’योगले शरिरमा H’ypoglycemic effect गर्ने हुनाले र’गतमा भएको चिनीकोमात्रा घ’टाउन म’हत्वपूर्ण भुमिका रहन्छ ।

यसमा रहेका Alkaloid ले Pancreas को Beta Cell लाई श’क्तिशालि बनाउने भएकाले Pancreasले उ’त्पादन गर्ने Harmon Insulin को उत्पादन र वितरण स’न्तुलित मात्रामा हुने गर्दछ ।यसकालागी बि’रामीले यो वनस्पतीको फूल डाँठ र पात पि’धेर अचारका रुपमा वा पि’धेको लेदोबाट र’स निकालेर नि’त्य १० दिन सम्म बिहान खाली पेट से’वन गरे यो रो’ग बाट मु’क्ती सम्भव छ । नियमित १० दिन से’वन पश्चात र’गत जाँ’च गराएर हेर्नुहोला ।क्या’न्सर– यसको सम्पूर्ण बोटमा १५० प्रकारका Alkaloid पाइन्छ भनेर अघि नै भनियो । यसको पातमा मात्रै २ प्रकारका Alkaloid पाइन्छ जसलाई Vincristine र Vinblastine भनिन्छ ।

यी दुई नाममा क्या’न्सरका वि’रामीहरुलाई केमोसँग मिसाएर दिइने इ’न्जेक्सन पनि पाइन्छ ।क्या’न्सका रो’गीहरुलाई यो वनस्पतीको पात पि’धेर अचार जस्तो बनाइ खुवाएमा क्या’न्सर रो’गमा रा’हत पुग्दछ । यदि रो’गी खान नसक्ने अ’बस्थामा छ भने ले’दोदाइ पानीमा घो’लेर चम्मचका सहाराबाट पनि खुवाए हुन्छ ।उ’च्च र’क्तचाप- यो वनस्पतीको जरामा Ajmalicine र Serpentine नामक Alkaloid पाइन्छ । जुन Anti Hypertensive पनि हो । उ’च्च र’क्तचापका वि’रामीहरुले यसको जरा राम्ररी सफा गरि बिहान खाली पेट च’बाएर र’स निल्ने गर्नाले र’क्त चा’प नि’यन्त्रित हुन्छ । तर ध्यान दिनु होला यसरी प्र’योगमा ल्याइने यो वनस्पतीको फूल सेतो वा गुलाबी हुनुपर्दछ ।सिधाकुरा बाट

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति १५ जेष्ठ २०७७, बिहीबार २२:१७