चम्चाले खाना खाने गर्नुभएको त छैन ?

काठमान्डौ , भोजन ग्र’हणका केही संस्कृति रहेका छन् । हातले गरिने भोजन, काँटा वा चम्चाले गरिने भोजन वा च’पिस्टिकले खाइने खाना । नेपाल लगायत भारत वा दक्षिण एसियाली मुलुक लगायतका देशमा परापूर्व कालदेखि खाना विशेष गरि भात खाँदा पाँच औंलाको प्रयोग हुने गरेको छ । तर पछिल्लो चरणमा हातले खाना खान घि’न मान्ने र चम्चा वा काटाको प्रयोग गर्ने नयाँ पुस्ताको संख्या ब’ढ्दो छ ।भात मुछेर हातले खाने पुस्तामाथि नयाँ पुस्ताले खिसि टिउरी गर्ने नभएका पनि होइनन् । यस बाट तपाईले लाज मान्ने गर्नु भएको छ भने पनि पिर नगर्नुहोस् ।

हातले मुछेर खाने खाना पूर्वीय संस्कृतिको हिस्सा मात्र नभएर वै’ज्ञानिक पनि रहेको छ । हात फोहर भएको अवस्थामा चम्चाको प्रयोगलाई अ’स्वभाविक मान्न सकिँदैन । तर हात सफा गरेर खाना खाँदा त्यसबाट प्र’त्यक्ष फाइदा पुग्छ । आ’युर्वेदका अनुसार खाना पाँच औंलाको सं’गमबाट बन्ने मु’द्राले स्वास्थ्यलाई फा’इदा पुग्छ भने पा’चन प्र’कृयालाई पनि यसले फाइदा गर्छ ।विभिन्न अध्ययन अनुसार हातले खाना खाँदा जुन तृ’प्ती मिल्दछ त्यो चम्चा वा काँटाले खाँदा मिल्दैन । आयुर्वेदका अनुसार सिधै हातले भोजनको स्वाद लिँदा त्यो बढि पौ’ष्टिक तथा स्वा’स्थ्यबर्धक हुन्छ ।

भोजनहरु खिचडी, दाल र भात, हलुवा, रोटी जस्ता परिकारहरु खानुको असली आ’नन्द हातबाटै प्राप्त हुन्छ । हातले खाना खाँदा खानेकुरालाई मुछ्ने र हातसम्म पूराउने प्र’क्रियामा ध्या’न के’न्द्रित गर्नुपर्छ । यसलाई मा’इण्डफुट से’टिङ पनि भनिन्छ । त्यसैले हातले खानु भनेको चम्चा वा काँटाले खानुभन्दा ब’ढि ला’भप्रद छ ।मा’इण्डफुट इ’टिङका अन्य केही फा’इदा पनि हुन्छन् । ती मध्ये सबैभन्दा म’हत्वपूर्ण भनेको यस्तो प्रकारको खुवाइले खानामा भएका पो’षकतत्वहरु सरीरले स’जिलैसँग लिन सक्छ । साथै पा’चन प्र’क्रियामा स’न्तुलन आउने र पेटको ग’डबडी पनि कम हुन्छ ।

प्राकृतिक विज्ञानका अनुसार हातले खाना खाँदा हामीले थालमा रहेका खानेकुरालाई सही तरिकाबाट मि’साउन पाउँछौँ । यदि चम्चाले खाने हो भने त्यो काम पेटले गर्नुपर्छ ।पेटले गर्नुपर्ने प्रा’रम्भिक काम हातले नै गरेपछि पा’चन क्रि’यामा पेटमाथिको द’बाब कम हुन्छ र पा’चन प्रक्रि’या स’न्तुलित हुन्छ । क’ब्जियत, अ’पच तथा ड’कार आउने जस्ता स’मस्या कम हुन्छन् । हातले खाना खाने क्र’ममा पलेटी कसेर गुन्द्रीमा बसियो भने अझै ला’भदायक हुने यो’गविज्ञानको दाबी छ । भोजन ग्र’हणका बेला पलेटी क’सेर बस्दा सुखासनको मु’द्रा बन्दछ ।

यसबाट स्वाद ग्र’न्थीहरु स’क्रिय हुने र भो’जन सही ढं’गले पेट सम्म पुग्ने र राम्रोसँग उ’पापचयन हुन्छ ।जब चम्चाले खाइन्छ तब हामीलाई थाहा हुँदैन की तरकारी वा खाना काँचो छ वा राम्रोसँग पाकेको छ । चिसो छ वा तातो छ भन्ने थाहा हुँदैन तर तर हातले खाना खाँदा हामीले यो कुरा थाहा पाउन सक्छौँ । यसले खानाको प्रकार वा अवस्था अनुसारको पा’चन र’स उत्स’र्जन गर्नका लागि हाम्रो मस्तिष्कले सम्बन्धित ग्र’न्थीहरुलाई नि’र्देशित गर्न पाउँछ । पा’चन र’स सही ढं’गले उ’त्सर्जन भयो भने खानेकुरा राम्रोसँग पच्द’छ र पो’षक त’त्वपनि सरीरले राम्रोसँग ग्र’हण गर्दछ ।

त्यसबाहेक अन्य फा’इदा पनि छन् –आ’युर्वेदका अनुसार हातको प्रत्येक औंलामा पाँच त’त्व रहेको हुन्छ । बुढी औला अ’न्तरिक्ष सम्बन्धि, चोर औंला हावा सम्बन्धी, माझी औंला आ’गो सम्बन्धि, साइली औंला पानी र कान्छी औंला पृथ्वीसँग स’मबन्धित छन् । जब तपाई हातले भो’जन गर्नुहुन्छ त्यतिवेला यी सबै त’त्व स’क्रिय हुन्छन् । र यसले खानालाई स’न्तुलित राख्न र स्व’स्थ राख्न स’हयोग गर्छ ।काटा र चम्चाको उपयोगले स’जिलै र छिटै खान सकिन्छ होला तर यो शरीरमा र’क्त प्र’वाह अ’सन्तुलित बनाउन पनि सक्छ ।

अ’न्तमा तपाईलाई म’धुमेहको जो’खिममा पु¥याउन पनि सक्छ । यू’रोपीय सो’साइटी अफ ए’न्डोक्रिनोलोजीद्वारा प्र’काशित एक अ’ध्ययन का अनुसार जो मानिस भो’जन चाँ’डोचाँडो खान्छन् उनीहरुलाई दोस्रो प्रकारको म’धुमेह को जो’खिम रहन्छ । चम्चाले खाँदा चाँ’डोचाँडो खाइन्छ भने हातले खाँदा केही बढी समय लाग्छ । हालते म’जाले मु’छेर स्वा’द लिएर खाने भएका का’रण पनि म’धुमेहको जो’खिम क’म हुन जान्छ ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति १५ जेष्ठ २०७७, बिहीबार २२:५५