पाकिस्तानले ख’साल्यो भारतले कश्मीरमाथि उडाएको ‘जा’सूसी’ ड्रो’न

इस्लामाबाद : कश्मीरको आकाशमा उ’डेको ड्रोनलाई भारतले जा’सूसीका लागि प्रयोग गरेको भन्दै पाकिस्तानले ख’सालिदिएको छ ।सानो आकारको उक्त ड्रो’न बुधबार वि’वादित हिमाली क्षेत्रको आकाशमा उ’डेको थियो । पाकिस्तानी सेनाले वि’ज्ञप्ति नि’काल्दै रा’खचिक्री सीमा क्षेत्रमा ड्’रोन ख’सालेको जनाएको छ । त्यस क्षेत्र कश्मीरको प्र’वेशद्वार मानिन्छ ।भारतीय प’क्षबाट भने यसबारे केही प्रतिक्रिया आएको छैन । भारत र पाकिस्तान दुबै देशले कश्मीरको यस भू’भागलाई आफ्नो दा’वी गर्दैआएका छन् ।

गत वर्षको अगष्टदेखि भारत र पाकिस्तानबीच यस क्षेत्रमा थप त’नाब बढेको छ ।अघिल्लो साता मात्रै पाकिस्तानले जा’सूसीका लागि परेवा पठाएको भन्दै उक्त ता’लिम प्राप्त परेवालाई भारतीय सु’रक्षाकर्मीले नियन्त्रण गरेका थिए । कश्मीरकै विषयलाई लिएर पाकिस्तान र भारतले १९४७ पछि दुई वटा यु’द्ध ल’डिसकेका छन् ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति १६ जेष्ठ २०७७, शुक्रबार २२:०७