‘द भ्वाइस अफ नेपाल’की होस्ट ओसिनः हेर्नुहोस् १५ ‘बोल्ड’ तस्बिर

भिजे तथा मोडल ओसिन सिटौलाका हजारौं फ्यान छन् । उनको बोल्ने कलाले फ्यानको ध्यान तान्ने गर्छ । पछिल्लो समय भने ओसिन मिडियामा खासै देखिएकी छैनिन् । द भ्वाइस अफ नेपालमा सुसिल नेपालसँग कार्यक्रमको होस्ट गरेकी ओसिनलाई त्यही शोबाट धेरैले नोटिस गरे ।
सामाजिक सञ्जालमा सक्रिय रहने ओसिनलाई इन्स्टाग्राममा १ लाख ७४ हजारले फलो गरेका छन् । उनले सामाजिक सञ्जालमा आफ्ना ह*ट तस्वीरहरु शेयर गर्ने गर्छिन् ।

ओसिनका केही तस्वीर हेरौं:

 

Loading...
प्रकाशित मिति १६ जेष्ठ २०७७, शुक्रबार २२:३३