नबराजकी प्रेमिकाको पेटमा ब’च्चा भन्ने साँचो कि झुटो ? कसरि बाहिरियो यस्तो कुरा ?(भिडियो)

काठमाडौं । आफुलाई सामाजिक अभियन्ता बताउने सविता भट्टराईले रुकुम जाजरकोट घ”टनालाई जातिय विभेदका कारण भएको घ’टना भएको बताएकी छन् । सामाजिक सञ्जालमा चर्चीत भएका घटनाहरुमा आफ्नो धारणा राख्दै आउने सविताले रुकुमको घ’टनामा पनि आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

उनले यो घट’नालाई पनि जातिय विभेदकै हो भन्ने बताएकी छन् । उनले युवती नवराज विकको घरमा पटक पटक गएर बसेको, नव’राजको परिवारले वुहारीको रुपमा स्वीकारी सकेको पनि देखिएको बताएकी छन् । नवराजको आमाले युवतीको पेट’मा बच्चा छ भनेर दावी गरेको विषयमा पनि उनले छानविन गर्नुपर्ने बताएकी छन् । उनले बारम्बार केटी नवराजको घरमा गएर बस्ने भएकाले नवराजको आमाले भनेको कुरामा सत्यता हुनसक्ने बताएकी छन् ।

नवराजकै आमाले त्यो कुरा भनेका कारण यो कुरालाई पनि अनुसन्धान गर्नुपर्ने बताएकी छन् । उनले यो घ’टनामा केटी पक्षका ब्यक्तिले ह त्या गरेर फालेको दावी गरेकी छन् । शनिवार भएको घ’टनामा नवराज सहित ५ जनाको निधन भइसकेको छ भने एक जना अझै फेला परेका छैनन् ।

उनले युवतीको आमाले जातिय शब्द प्रयोग गरेका कारण यो जातियताका कारण नै भएको घट’ना हो भनेर दावी गर्न सकिने बताएकी छन् । उनले अझ वडाध्यक्षको पनि संलग्नता देखिएका कारण यो घट’नामा निष्पक्ष छानविन गर्नुपर्ने बताएकी छन् । उनले अहिलेको जमानामा पनि जातियताका नाममा भएको यो घ’टनाले देशकै देश निहुरिएको बताइन् । प्रेममा बलिदान दिएर नि’धन भएका कारण उनीहरुलाई परिवारका सदस्यले माग गरे जस्तो शहिद घोषणा गर्न नमिल्ने बताइन् । उनले प्रेम कहानीका रुपमा यो विषय चर्चीत हुनसक्ने भएपनि सहिद भन्न नमिल्ने बताएकी छन् ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति १७ जेष्ठ २०७७, शनिबार २१:२७