‘शव’ निकाल्ने भन्छन- ‘मेरी छाेरीकाे कसम, ‘लाश’ निकाल्दा हात बाँधेकाे थियाे (भिडियो)

बुधबार दिउँसो भेरी नगरपालिका–११ मटेलाका १८ वर्षीय लोकेन्द्र सुनारको श व रुकुम पश्चिमको चौरजहारी–१ स्थित चौरजहारी अस्पताल नजिक रहेको अँधेरे भन्ने ठाउँमा भेटियो । चौरजहारी नगरपालिका– ८ सोतीमा गत शनिबार भएको घ’टनामा बे पत्ता भएका ६ जनामध्ये चौथो नम्बरमा भेरीको किनारमा फेला परेको श व थियो त्यो ।

खोजी कार्यमा लागेका आफन्तजनले उक्त श व हात बाँधेर घोप्टो परेको अवस्थामा फेलापारेको बताएका छन् । दुबै हात पछाडिपट्टि पारेर माछा मा’र्न प्रयोग गरिने पासा (सामा)ले बाँधेको भेरी नगरपालिका–११ मटेलाका ३६ वर्षीय जनक रोकायाले बताए ।

जनकलगायत मृत कका केही आफन्त र छिमेकी मटेलाबाट २ जना ट्युबमा चढेर र अरू पौडँदै भेरीमा श’व खोज्न निस्केका थिए । ट्युबको सहारामा पौडँदै गएका जनकले करिब ४ किमि तल पुगेपछि चौरजहारी अस्पतालदेखि तल रहेको भेरीको किनारमा श’व देखेपछि आफू छेउमा निस्किएको जनाए । उनले भने, ‘दुवै हात सुतलीले बाँ’धेको थियो, ला-स घोप्टो थियो, मैले कसको ला-स रै’छ थाहा पाउनलाई पल्टाए, मेरै छिमेकी भाइ लोकेन्द्रको रै’छ ।’

उनले श-वको अवस्थाबारे थप बताएअनुसार आफूले पल्टाउँदै गर्दा एक हातको डोरी फुत्कियो, किनभने बायाँ हात भाँ’चिएको अवस्था थियो । ‘आँखा माथिको भाग पूरै कु च्चिएको अवस्था छ’, जनकले थपे, ‘टाउको पनि फु’टा’लिएको छ, टुंगा र ह तियाले समेत कु’टीकु’टी मा’रिएजस्तो लाग्छ, किनकि पानी डुबेर म-रेको ला-स त सुनिएको पो हुन्छ ।’ लास ग-न्हाउने र आधा शरीर पानीबाहिरै रहेको अवस्थामा फेला पारेको उनले जनाए । पछि खोजी कार्यमा रहेका आफन्तजन आएर प्रहरीलाई खबर गरेका थिए । जाजरकोटको कुदुबाट प्रहरी आएर घटनास्थल मुचुल्का बनाउँदा त्यति ग-म्भीर नभएको आरो-प मृतकका आफन्तको छ ।

यसबारे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले प्रहरी श-व भेटिएको स्थान पुग्दा दुबै हात बाँधिएको नभई एक हातमा माछा मा र्ने पासा बेरिएको बताए । स्थानीयले दुबै हात बाँ धिएको बताए पनि दुबै हात नबाँधिएको श्रेष्ठको भनाइ छ । प्रहरीले जे देख्यो त्यही मुचुल्कामा उल्लेख गर्छ, भावनामा बहकिने अवस्था नभएको डिएसपी श्रेष्ठको भनाइ छ ।

गत शनिबार भेरी नगरपालिका–४ का नवराज विकको प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका–८ सोती गएको बेला घटना भएको थियो । १७ वर्षीय मल्ल थरकी युवतीलाई ल्याउन जाँदा सोतीका गाउँलेले आ क्रमण गरेर उनीहरूको मृ त्यु भएको मृत-कका आफन्तजनले बताएका छन् भने त्यसरी आ क्रमण नगरेको नगरेको स्थानीयले बताएका छन् । गाउँमा हुल बाँ धेर खराब नियतसाथ आएकाहरूलाई प्रहरीमा बुझाउने गरी समात्न खोजेको उनीहरूले बताएका छन् ।

भेरी नगरपालिका–४ का नवराज विकको शव शनिबार राति नै भेरी नदी किनारमा भेटिएको थियो । आइतबार उनीसँगै गएका चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम विकको श-व घटनास्थलबाट करिब २५ किमि तल जाजरकोटको भेरी नगरपालिका–१२ स्थित खोदा खोला नजिक भेटिएको थियो । सोमबार भेरी नगरपालिका–४ का २१ वर्षीय गणेश बुढाको पनि श-व भेटिएको थियो । उनको श-व पनि टीकारामको शव भेटिएको स्थान नजिकै भेटिएको थियो ।

घट-नामा संलग्न दुई जना अझैसम्म बेप-त्ता छन् । भेरी नगरपालिका–११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेप-त्ता छन् । बे-पत्ताको खोजी भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले गोताखोर टिम पनि बे-पत्ताको खोजी कार्यमा संलग्न रहेको बताइएको छ । जना आस्था साप्ताहिकमा यो खबर छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति १७ जेष्ठ २०७७, शनिबार २२:१०