चीन र भारतबीचको सीमा वि’वाद च’रमउत्कर्षमा, ल’द्दाखमा दुबै देशले बढाए सैनिक र ह’तियार

एजेन्सी। भारत र चीनको सीमाक्षेत्र लद्दाखस्थित दुई देशका सेनाबीच वि’वाद च’रमउत्कर्षमा पुगेकाे छ । त’नाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सै’न्य ह’तियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ ।लद्दाखमा विगत २५ दिनदेखि भारतको लद्दाखमा पर्ने चीन र भारत सीमामा वि’वाद हुँदै आएको छ । पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र वि’वादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमुन्नेसामुन्ने भएपछि त्यहाँ त’नाव बढ्दै गएको हो ।सै’न्य तथा कुट्नीतिक स्तरमा उत्पन्न त’नावलाई रोक्ने प्रयासहरू जारी नै रहेको अवस्थामा दुबै देशले सम्भावित भि’डन्तलाई ध्यानमा राख्दै सैनिक, ह’तियार र तिनको गतिविधि बढाएका हुन्।

टाइम्स अफ इण्डियाले श्रोतलाई उदृत गर्दै चिनियाँ सेनाले पूर्वी लद्दाखको नियन्त्रण रेखा नजिक आफ्नो सै’न्य रणनीति अन्तरगत आर्’टलरी ब’न्दुक, पैदल सेनाको ल’डाई सवारी साधन र भारी सै’न्य उपकरणहरु क्रमिकरूपमा थपिरहेको जनाएको छ ।यसैगरी भारतीय सेनाले पनि त्यहाँ अतिरिक्त सैनिकको साथसाथै उपकरण र तो’पखानाको ब’न्दुक जस्ता ह’तियारहरू बढाउन सुरू गरेको छ । भारतीय वायुसेनाले त्यहाँ क’डा हवाइ निरिक्षण गरिरहेको टाइम्स अफ इण्डियाले जनाएको छ । यध्यपी यसको आधिकारिक संख्या पुष्टि हुन सकेको छैन ।

यस महिनाको सुरूमा चिनियाँ सेना र भारतीयबीच झ’डप समेत भएकाे थियाे । सीमामा घुसपैठ गर्न खोजेपछि भारतीय सेना टाेलीलाई चिनियाँ सेनाले नियन्त्रणमा पनि लिएकाे थियाे । भारतीय सेनाले चिनियाँ सेनाले आफ्नो घू’सपैंठको गर्न खाेजेकाे बताउँदै अाएकाे छ ।भारतीय सेनाले चीनको यस क’दमलाई आफूमाथि द’बाब बढाउने चिनियाँ रणनीति भएको निष्कर्ष निकालेको छ। ‘हामी चिनियाँहरूको यो च’लाखीका बारेमा सचेत छौं। भारतीय सेना आफ्नो अडानमा अ’डिग छ र यी क्षेत्रमा पूर्वतः अवस्था नआउँदासम्म हामी केही स्वीकार गर्ने छैनौं,’ एक वरिष्ठ भारतीय सैन्य अधिकारीले भने ।

अघिल्लो शुक्रबार भारतीय सेना प्रमुख एमएम ना’राभान पूर्वी लद्दाखस्थित सिमानाको अवस्था बुझ्न भन्दै त्यहाँ पुगेकाे थिए । भारतीय सेनाको गस्तीमा चिनियाँ सेनाले बा’धा पुर्याएको भारतीय पक्षको भनाइ छ । साथै भारतको सार्वभौमसत्ता र सु’रक्षाको लागि आफू हरु प्रतिबद्ध रहेको भारतीय सेनाले जनाएको छ ।भारत र चीनका फौ’जहरुबीच प्योंग्यांग त्सो लेकस्थित केहीअघि भ’नाभन भएको थियो । साथै भारतीय पक्षले त्यस लगायत तीन स्थानमा आफ्नो भूमि चीनले क’ब्जा गरेको दा’वी गर्दैआएको छ ।चिनियाँ सिपाही हरुले सीमा क्षेत्र नै पार गरी भारतीय भूमिमा बस्न थालेको बताइएको छ ।सिधाकुरा

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति १९ जेष्ठ २०७७, सोमबार ०५:०६