जिबनको अ’न्तिम पलमा सृष्टिले आमालाई फोन लगाइदिन भनिन् तर…

काठमान्डौ , क्याम्पस जनाको लागी सुकेधारामा रहेको कोठाबाट निस्किएर बस कुर्दैथिइन गोरखा पालुङटारकी सृष्टि पन्त ।यात्रु चढाउने प्र’तिस्पर्धामा ब’त्तिएका चालकले सा’वधानी न’अपनाउँदा बसले ट्रयाक छा’ड्यो । क्याम्पस आउनका लागि बस कुर्दै गरेकी पन्तलाई ठ’क्कर दियो । उनी ग’म्भीर घा’इते भइन् । ला’परबाहीपूर्वक ओ’भरटेक गर्ने बसहरूले यसअघि त्यस क्षेत्रमा कयौं यात्रुलाई त्यसरी ठ’क्कर दिएका छन् । त्यसमध्ये कयौं अ’कालमै मृ’त्युको मुखमा ध’केलिए । कति अ’ङ्गभङ्गको अवस्थामा छन् ।

बसको ठ’क्करबाट घा’इते उनलाई सँगै बस कुरिरहेका साथीहरू र बाटोमा हिँडिरहेकाहरूले तत्कालै ओम अस्पताल पुर्‍याए । अस्पतामा पुर्‍याउँदा साथी अस्मिता गिरि पनि सँगै थिइन् । त्यतिबेलासम्म सृष्टिको ढु’कढुकी बाँकी थियो । जीवनको या’चना गरिरहेकी थिइन् ।करिब साढे ५ बजे घ’टना भयो । त्यसको करिब १५ मिनेटमै ओम अस्पताल पुर्‍याइयो । अस्पतालले तत्कालै भ’र्ना गर्न मानेको भए कथा अर्कै हुँदो हो । “अहँ मानेन,” एक प्रत्यक्षदर्शी सुनाउँछन् ।जीवन म’रणको दो’साँधमा रहेकी उनलाई अस्पतालका कर्मचारीले आफन्त र पैसा आएपछि उपचार गर्ने भनिरहे ।

उनले जीवनका लागि आखिरी स’ङ्घर्ष गरिरहिन् । सृष्टिको अवस्था बि’ग्रँदै गयो । सृष्टि सख्त घा’इते भए पनि होस् भने गु’मेको थिएन । अस्पताल पुगेपछि उनले आमालाई फोन लगाइदिन भनिन् । साथी अस्मिताले मोबाइलको पा’सवर्ड मागिन् ।बसको ठ’क्कर बाट ग’म्भीर घा’इते उनले सही पा’सवर्ड बताउन सकिनन् । अस्मिताले तत्कालै सीम झि’केर आफ्नो मोबाइलमा हा’लिन् । सृष्टिको माइजूलाई घ’टनाबारे जानकारी गराइदिइन् । आ’ईसीयूमा राखेर उनको उपचार पनि सुरु भयो । तर, केहीबेरमै उनको प्रा’ण प’खेरू उ’ड्यो ।

आमासँग कुरा गर्ने उनको चाहना अधुरै रह्यो । पढ्न भनेर हिँडेकी सृष्टिले ओम अस्पतालकै आ’ईसीयूमा अन्तिम श्वा’स लिइन् । उनको परिवार शो’कमा डु’बेको छ । उनीसँगै अध्ययन गर्ने साथीहरू घ’टना थाहा पाएपछि अस्पताल पुगे । तर, उनीहरूले आफ्नी साथी सृष्टिसँग अन्तिम भेट गर्न पाएनन् । २२ वर्षकी सृष्टिको केही महिनाअघि मात्र विवाह भएको थियो । पति रोजगारीका लागि विदेशमा छन् ।

Loading...
प्रकाशित मिति २० जेष्ठ २०७७, मंगलवार १८:४०