काभ्रेमा ग्याँस पड्कँदा घा’ईते भएका दुईको उपचारको क्रममा नि’धन

काभ्रेमा ग्याँस पड्कँदा घा’ईते भएका दुईको उपचारको क्रममा नि’धन
रबि धिताल

काभ्रे: काभ्रेको बनेपामा ग्याँस लिक भएर आगलागी हुदाँ घा’ईते भएका मध्ये दुई जानको उपचारका क्रममा मृ’त्यु भएको छ । किर्तिपुर अस्पतालमा एकै परिवारका पाँच जनाको उपचार भईरहेको थियो ।

१६ बर्षिय आयुष ठकुरी शाह र २६ बर्षिय रुकेश भनिने शुशिल ठकुरी शाहको आज मृ’त्यु भएको इलाका प्र’हरी कार्यालय बनेपाका प्र’हरी प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

जेठ १६ गते तेमाल गाउँपालिका वडा नम्वर ७ घर भई बनेपा नगरपालिका वडा नम्वर ७ को तरकारी बजारमा बस्दै आएका रत्नकुमार ठकुरीको परिवारका पाँच सदस्यहरु ग्याँस लिक भएर आगलागी हुदाँ दु’र्घटनामा परेका थिए । अन्य ३ जना घा’इतेको अवस्था भने मध्यम नै रहेको इलाका प्र’हरी कार्यालय बनेपाका प्र’हरी प्रमुख तिमिल्सिनाले बताउनुभयो ।pnpkhabar बाट

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

 

Loading...
प्रकाशित मिति २० जेष्ठ २०७७, मंगलवार १८:५३