एचआ’इभी स’ङ्क्रमित बालबालिकालाई रा’हत

काठमाडौं । एचआ’इभी स’ङ्क्रमित बाल’बालिकालाई आश्र’य दिँदै आएको सी’तापाइलास्थित ‘पुन’र्बल प्लस’ नामक सामाजिक सं’स्थालाई रु ५० हजार मू’ल्य बराबरको राहत प्रदान गरिएको छ। साउ’ण्ड अफ हिमालय नामक सं’स्था’ले प्रदान गरेको सो राहत सा’मग्रीमा चामल, दाल, बि’स्कुट, चाउचाउ, चना, नुन, तेलल’गायत छन्।

जारी बन्दा’बन्दीका कारण अप्ठे’रामा परेका बालबा’लिकालाई स’हयोग पु¥याउने उद्दे’श्यले सो संस्था’ले ‘पुनर्बल प्लस’ का निर्देशक महेश श्रेष्ठलाई ती सामग्री प्रदान गरेको हो। सन् २००७ मा स्थापना भएको ‘पुनर्बल प्ल’स’ मा हाल वि’भिन्न जिल्लाका ३५ बाल’बालिका छन्। उनीहरुलाई खान, बस्न तथा पढ्नका लागि समेत आफ्नो सं’स्थाले सहयोग गर्दै आएको निर्दे’शक श्रेष्ठले जानकारी दिनुुभयो।

बौ’द्ध गुरु कर्मा धिनव’पले व्य’क्तिगत खर्च गरी काठमाडौँ उप’त्यकाका वि’भिन्न स्थानमा रहेका दीन, दुःखी तथा असहाय नागरिकलाई राहत सा’मग्री उप’लब्ध गराएको का’र्यक्रमका सं’योजक सुबो’धप्रसाद प्र’धानले जानकारी दिनुभयो।

गत चैत १७ गते काम’पाको बैठ’कले र प्रत्येक वडामा राहत वि’तरणका लागि समिति गठन गरेको भए पनि आर्थिक अवस्था कम’जोर भएका तथा विपन्न परिवारको पहि’चानमा वैज्ञानिक प्रणाली कार्या’न्वयन हुन नसक्दा उनीहरुले राहत पाउन नस’केको गुनासो गर्दै आएका छन्।

आर्थिक अवस्था कमजोर भएका त्यस क्षेत्र’को मानिसको सहजताका लागि सार्वजनिक स्थानमा निः’शुल्क भो’जनसमेत उ’पलब्ध गराइएको छ। पाँच वर्ष अगाडि गएको भूक’म्पका समयमा पनि वि’भिन्न जिल्लामा सहयोग उप’लब्ध गराइ’को समा’जसेवी के’दार’न सिं’हले बताउनुभयो।

यो पनि पढ्नुहोस

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति २० जेष्ठ २०७७, मंगलवार २१:२०