जनताको अवस्था यो छ, मन्त्रीनिवासमा जिमखाना बनाउन ८२ लाख

जनताको अवस्था यो छ, मन्त्रीनिवासमा जिमखाना बनाउन ८२ लाख

काठमाडौं, को’भिडविरुद्ध संघर्ष गरिरहेको सरकारले अत्या’वश्यकबाहेक खर्च नगर्न गत चैतमा नै नि’र्णय गरेको छ भने नीति तथा का’र्यक्रममा पनि यही प्रतिब’द्धता दोहो¥याएको छ । तर, यही वेला स’रकारले मन्त्री’निवासमा अत्या’धुनिक जिमखाना बनाउन ८२ ला’खको ठे’क्का दिएको छ । लक’डाउनकै समयमा रा’ष्ट्रपति कार्या’लयमा महँगो गलैचा फेर्न लागेको सहरी विकास तथा भवन नि’र्माण विभागले नै म’न्त्रीहरूका लागि जिमखाना बनाउने प्रक्रिया अघि बढाएको हो । पुल्चो’कस्थित मन्त्री’निवासमै जिमखाना बनाउन विभागले शनि’बार न्यु केपी कन्स्ट्र’क्सन नामक क’म्पनीलाई ठेक्का दिएको छ ।

कम्पनीले ८२ लाख ८७ हजार ३२ रुपैयाँ ६ पैसामा यो काम सम्पन्न गर्नेछ । स्पोर्टस् तथा जिम मेसिनसहितको हेल्थ क्लब सञ्चालन गर्ने भवन भने राष्ट्रिय पुन’र्निर्माण प्राधि’करणले यसअघि नै निर्माण गरिसकेको छ । जिमका लागि केही सामान पहिले नै खरिद गरिसकिएको छ । थप सामानका लागि नयाँ ठे’क्का प्रदान गरिएको हो । यही सं’कटको वेला सो कार्या’लयले मन्त्री’निवासमा रङ’रोगनको काम पनि गर्न लागेको छ । त्यसका लागि दे’वीस्थान नि’र्माण सेवा एन्ड स’प्लायर्सलाई २८ लाख ५५ हजार नौ सय ५३ रुपै’याँमा ठेक्का स्वीकृत गरिएको छ ।

जब कि म’न्त्रीहरूका लागि सु’विधासम्पन्न निवास भैँसे’पाटीमा बनाउन सहरी विकास विभागले नै प्रक्रिया अघि बढाइ’सकेको छ । तर, पुरानै निवासमा हेल्थ क्लब निर्मा’णदेखि स’जावटमा रकम खर्च भ’इरहेको छ । तर, सरकारी अधि’कारी भने यो खर्च आव’श्यकताका आधारमा हुन लागेको बताउँछन् । ‘यो अना’वश्यक खर्च होइन, आवश्यक भएकोले नै बनाउन लागिएको हो,’ सं’घीय स’चिवालय निर्माण तथा व्यव’स्थापन कार्या’लयका प्रमुख कुमा’रप्रसाद घि’मिरेले नयाँ पत्रिका’सँग भने ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति २० जेष्ठ २०७७, मंगलवार २१:२६