सु,ष्मा म,ल्लको च,रि,त्र ह,त्या गरेर मा,रि,एका न,मराजलाई न्या,य मिल्छ र भन्दै रेखा थापाले लेखिन सबैलाइ मन छुने सन्देश

सु,ष्मा म,ल्लको च,रि,त्र ह,त्या गरेर मा,रि,एका न,मराजलाई न्या,य मिल्छ र भन्दै रेखा थापाले लेखिन सबैलाइ मन छुने सन्देश

रुकुममा आफ्नी प्रेमिका लिन भनेर गएका नवराज विक र उनका साथीको गरिएको नि,र्मम ह,त्याको अनुसन्धान यतिबेला चलिरहेको छ। द’लित भएर ठकुरी युवती संग प्रेम गरेकै कारण ह’त्या भएको बताईएको केसको यतिबेला अनुसन्धान भैरहेको छ। बाँकी नतिजा अनुसन्धान पछी थाह होला। तर यतिबेला सामाजिक संजालमा घ,टनामा जोडिएकी सुष्मा मल्ललाई लिएर अनेक टिकाटिप्पणी भैरहेका छन्। उनको च,रित्र ह,त्या गर्ने खालका क,मेन्टहरु समेत आईरहेका छन्।

अनेकन टिप्पणी आइरहेका बेलामा अभिनेत्री रेखा थापाले कसैको पनि चरित्र ह,त्या गर्ने आधिकार कसैलाई नभएको भन्दै आ’क्रोश व्यक्त गरेकी छिन्। उनले आफ्नो आधिकारिक फेसबुक पेजमा घ,टनाका दो’षीलाई तु,रुन्त कार’वाहीको माग गर्दै बालिकाको चरित्र ह,त्या नगर्न लेखेकी छिन्।

यस्तो छ रेखाको स्टाटस:

रुकुम घ’टनाका दो’षी माथि का’र्वाही र पी’डितलाई अबिलम्म्ब न्याय दियियोस । यस घ’टनामा जोडीएकी शुष्मा मल्लको बारेमा जसरी चरित्र ह,त्या गर्ने खालका र नारी अस्मिताको ध’ज्जी उडाउने काम भएको छ, ते’स्ले फेरिपनी उ’त्पी’डित वर्ग माथि प्र,हार भयो भन्ने लाग्छ । एउटा द’लित सँग प्रेम गर्ने सहास भएकी बालिकाको चरित्र ह,त्या गरेर न्याय हुन्छ त? दो’षिलाई का’नुनी का’र्वाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ती बजारमा लीलाम गर्नु पर्ने ? नेपालमा केटी मान्छेको बे,इज्यत गरेर न्याय पाउने हो र ? छानबिनको क्रममा रहेकी किशोरिको बारेमा अ’नर्ग’ल कुरा लेख्ने छुट छ ?

समुहमा बाहुन छेत्री, जनजाती जो जस्लाई गा’ली गर्नु छ गरे हुन्छ I एउटा केटी मान्छेको पे’टिको’ट समातेर बि’द्रोह हुन्छ ? दो’षी वा निर्दो’षको कि’टान हुनु पहिले नै यसरी मानसिक हि’न्सा र प्र’ताडना दिएको कारण ति किशोरि नदिमा हा’म्फलेमा कस्ले जवाफ दिन्छ ? द’लितलाई प्रेम गरेको सट्टा जसरी उस्को च,रित्र ह,त्या हुँदैछ, यसले जातिबादी सोचलाई झन धेरै बालवालिकामा स्थापित गर्ने देखिन्छ । राज्य सँग ल’डनु पर्‍यो नि, एउटा १७ बर्ष कि किशोरिलाई मानसिक र सामाजिक उत्पि’डन किन ? दो’षी भये कानु’नी का’र्वाही गरि’योस । यो नबिर्सौ कि एउटा किशोरिको जीवन ब’र्वाद पारेर न्याय पाउने हो भने, कुनै पनि छोरीले भोली कसैलाई माया गर्ने छैनन

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति २१ जेष्ठ २०७७, बुधबार १८:४९