रवि लामिछानेले भारतीय मिडि’यालाई पढाएको पाठ अझै भाईरल – पाकिस्तानी युवतीले दिईन यस्तो प्रतिक्रि’या – हेर्नु’होस् भिडियो सहित

रवि लामिछानेले भारतीय मिडि’यालाई पढाएको पाठ अझै भाईरल – पाकिस्तानी युवतीले दिईन यस्तो प्रतिक्रि’या – हेर्नु’होस् भिडियो सहित

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को ५३७ औं एपिसोडमा भारतले नेपाली भूमि अ,तिक्रमण गरेको विषयमा बहस गरिएको थियो जुन अत्याधिक भाईरल बनेको थियो ।

उक्त कार्यक्रमको लागि नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्रविद् प्रद्युम्न विक्रम शाह र लेखक/विश्लेशक टीका ढकाल तथा भारतको तर्फबाट नेपाल मामला जानकार प्रा.एस.डी. मुनी, पूर्व जर्नेल डा. अशोक मेहता र ईपीजी सदस्य महेन्द्र पी लामासँग विशेष बहस गरिएको हो ।

यसबारे रवि लामिछाने फेसबुकमा लेखेका थिए,- भारतीय संचार माध्यमहरुले बिना आधार निरन्तर नेपालका विरुद्ध भ्,रम छर्न थालेपछि कनिकुथी भएपनि डिबेट संचालन गरेको छु। पहिलो पटक अङ्ग्रेजीमा डिबेट संचालन गर्दा कयौं कमजोरी भएका छन्, क्षमा गर्नु होला। सहभागीहरु: प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई,परराष्ट्रविद तथा पुर्व राजदुत प्रधुम्न बिक्रम शाह,लेखक विश्लेषक टीका ढकाल अनि भारत बाट प्रोफेसर एस.डि. मुनी र भारतीय सेनाका पुर्व जर्नेल तथा नेपाल भारत जानकार अशोक मेहता

यसै कार्यक्रमलाईलाई लिएर पाकिस्तानी युवतीले भरखरै एक युट्युव च्यानल मार्फत प्रतिक्रिया दिएकी छन – हेर्नुहोस् भिडियो

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति २२ जेष्ठ २०७७, बिहीबार २१:३२