देशका विभिन्न स्थानमा एकैदिन चार मृ’त श’व फेला

देशका विभिन्न स्थानमा एकैदिन चार मृ’त श’व फेला

Shares
काठमाडौं । देशका विभिन्न स्थानमा एकैदिन चार मृ’त श’व फेला परेका छन् । झापा, रुपन्देही र प्युठानमा गरी मंगलबार चार मृ’त श’व फेला परेका हुन् ।

झापाको बिर्तामोड नगरपालिका–१० सैनिक बजारमा एक वृ’द्ध मृ’त अवस्थामा फेला परेका छन् । सैनिक बजारका ६० वर्षीय खगेन कर्मकार गाउँकै सडक छेउमा मंगलबार दिउँसो मृ’त भेटिएका हुन् । बिहान काममा जान्छु भनेर घ’रबाट हिँडेका उनी मृ’त फेला परेको परिवारले बताए ।

रुपन्देहीको कोटइमाइ गाउँपालिका–२ पटरिहवा बस्ने १८ वर्षीय विजय कुमार लोहनी मृ’त फेला परेका छन् । सम्मरिमाइ गाउँपालिका–७ तिनाउ खोलाको बेदकुइया घा’ट’मा मं’गल’बार दिउँसो लोहनी मृ’त अवस्थामा फेला परेका हुन्।

प्यु’ठानको माण्डवी गाउँपालिका–३ बस्ने ७८ वर्षीया फूल’म’ती योगी सरूमारानी मृ’त भेटि’एकी छन् । माण्डवी–३ धनमौरे सामु’दायिक जंग’लको माडी’खोला किना’रमा मंगलबार दिउँसो उनी मृ’त फेला परे’की हुन् ।

य’सैगरी प्यु’ठानको स्वर्गद्वारी नगरपालिका–३ जुडढुं’गास्थित माडीखोलाको बगरमा प’रिचय नखुलेकी करिब ५० वर्षीया महिलाको श’व मंग’लबार दिउँसो फेला परेको छ । चारैवटा घ’टनाका विषयमा स्था’नीय प्रहरीले अनु’सन्धान गरिरहेको प्रह’रीले जनाएको छ ।

 

Loading...
प्रकाशित मिति १० असार २०७७, बुधबार १९:४०