लकडाउनमा दर्शकहरु लागि उपहार भन्दै सनीले शेयर गर्छिन् यस्ता फोटो : हेर्नुहोस

लकडाउनको खाली समयलाई अभिनेत्री सनी लियोनले लगातार फोटोसुट गर्दै समयको सदुपयोग गरिरहेकी छिन् ।

उनले सुन्दर तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्रामा शेयर गरेकी छिन् ।

सनीले फोटोसुट गरेको तस्विरमा निकै सुन्दर देखिएकी छिन । उनको तस्विर जो कसैलाई पनि आकर्षित गर्न सक्ने रहेका छन ।

लकडाउनको समयमा सनी लियोनको आफ्नो दर्शकहरु लागि उपहार भन्दै धेरैले तस्बिर शेयर गरेका छन् ।

लकडाउनको अबसरमा सनी लियोनले गराएकी फोटोसुट हामीले उनको इन्स्टाबाट लिएका हाै ।


पूर्वपो-र्न स्टार एवं अभिनेत्री सनी लियोनीलाई पत्नीका रूपमा पाउँदा निकै खुसी लागेको उनका पति डेनियल वेबरले बताएका छन् । आफ्नो दाम्पत्य जीवनको नवौं वार्षिक उत्सव मनाउँदै गर्दा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘मलाई पो र्न स्टार सनी लियोनका श्रीमानभन्दा खुसी लाग्छ । सनी हिट पो र्न स्टार भएकै बेला मैले अमेरिकामा उनलाई मन पराएर प्रेम गरेका हुँ’, पति वेबरले भने,‘ मैले सनीलाई पहिलोपटक लस भेगासमा भेटेको थिएँ । म त्यो क्रममा सुटिङमा थिएँ र पहिलो नजरमै उनलाई मन पराएँ ।’ त्यतिबेलासम्म सनी पो र्न फिल्ममा हिट भएको र आफूले त्यो जानकारी पाएरै उनीसँग नजिक भएको पनि यी अभिनेताले बताए ।

Loading...
प्रकाशित मिति ११ असार २०७७, बिहीबार ०५:१४