फेसबुकमा लाइभ गरेर पासोलगाइ एलिसा संसारबाट सदाको लागी बिदा भइन तर छेउमा यो गीत बजाउनुको रहस्य अझै खुलेन (भिडियो हेर्नुहोस)

दाङ तुलसीपुरकी एक युवतीले बुधबार मध्यराति फेसबुकमा लाइभ भिडियो दखाउदै ज्यान फालेकी छन् । ज्यान फाल्नेमा गर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी २३ वर्षीया एलिसा गौतम रहेको प्रहरीले जनाएको छ । खबर पाएसँगै प्रहरी गौतमको घर पुगेको थियो । तर, प्रहरी पुग्नु भन्दा अघि नै उनकोनिधन भइसकेको प्रहरीले जनायो । गौतमका घरका ससदस्य भने सबै भारत गएका छन् । शवपोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । पोस्टमार्टमको छानबिनपछि मृत्युकोकारण खुलने प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले घटनाभएको पुष्टि गरे । युवतीले किन यसो गरिन् भन्ने खुलेको छैन । युवतीको शवपोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा राखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।उनले यस्तो गर्नु पुर्व एउटा गित बजाएकी थिइन् । सम्झना बिर्सना यो सिउँदो जोगाउनु, मेरो ला’सको मलामी तिमि हुनु भन्दै उनले संसारबाट बिदा लिएकी हुन् । भिडियो हेर्नुहोस

Loading...
प्रकाशित मिति १९ असार २०७७, शुक्रबार १०:०४