जोगी ढोगी हुन, पैसा र पावर हुनु पर्छ होइन भने जवानी बेचेर मात्र सफल भइन्छ भन्दै पोखिन् यस्तो आक्रोस (भिडियो)

नायिका तथा निमात्री जेनी कुरा यतिबेला सिया साथ भएकी छिन । समाज सेवामा लामो समय देखि दखल रहेकी उनी पहिलै बाट धार्मिक स्वाभाव थिइन । उनले खुलेरै भनेकी छिन एउटी नारी सफल बन्न कि पावर कि पैसा छैन भने जवानी सुम्पिनु पर्छ । जोगी भनेका ढोगी हुन समेत भनेकी छिन् । उनै सिया नाथ सँग बिशेष कुराकानि गरेका छौ,एक पटक अवश्य हेर्नुहोला ।

Loading...
प्रकाशित मिति १९ असार २०७७, शुक्रबार १२:१०