बालिकालाई ‘ब’लात्कारपछि ह’त्या’ प्रकरणमा अ’घोरी बाबा पक्राउ

जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिका—२१ स्थित कु’र्थामा मृ’त भेटिएकी बालिकाको ब’लात्कार पछि ह’त्या भनिएको घ’टनामा एकजना पक्राउ परेका छन् ।११ वर्षीया कं’चन पं’जियारको ह’त्याको घ’टनामा ‘अ’घोरी बाबा’ भनिने एक जना भा’रतीय ना’गरिकलाई सो’धपुछकालागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी करिब १ वर्षदेखि श’व भे’टेको स्थान नजिकै रहेको चि’हानमा बस्दै आएका थिए ।‘१ वर्ष पहिलेदेखि उनी त्यहाँ बस्दै आएका छन् । धेरै ड्र’ग्स लि’एको देखेपछि यहाँका मानिसहरुले भ’गाइ दिएका थिए तर फेरी ४÷५ महिनादेखि उनी यहीँ बस्दै आएका छन्,’ स्थानीय राम बाबु साहले भने ।

उनका अनुसार अ’गहोरी बाबा गाँ’जा, र’क्सी लगायतका मा’दक प’दार्थ से’वन गरी ह’त्या भएकै ठाउँमा ब’सिरहेकाले उनले नै घ’टना घ’टाएको हुनसक्ने स्था’नीयहरुको आ’शंका छ ।कं’चनको ह’त्या भएको ठाउँ व’रपर दि’नहुँ दर्जनौ न’सा से’वनगर्नेहरुको घुँ’इचो लाग्ने गरेको स्थानीयहरुको भनाइ छ । त्यसैले अरु कसैले समेत उनको ह’त्या गरेको हुनसक्ने स्था’नीयको अ’नुमान छ ।बुधवार विहान करिब ११ बजे पा’डापाडी च’राउन हिँ’डेकी कं’चनको शुक्रवार न’ग्न अवस्थामा श’व फे’ला परेको छ । अहिले उनको श’व पो’ष्टमार्टमकालागि प्रा’देशिक अस्पताल जनकपुरमा रा’खिएको छ ।

 

Loading...
प्रकाशित मिति २० असार २०७७, शनिबार ०५:०७