भारतबाट आएर क्वारेन्टिनमा बसेका नागरिकका लागि खाद्य सामग्री

डोटीको दिपायल सिलगढी नगरपालिकाका विभिन्न क्वारेन्टिनमा राखिएका भारतबाट रोजगारी गरी फर्किएका नागरिकका लागि जिल्लामा कार्यरत सिड नेपाल नामक एक गैरसरकारी संस्थाले प्रदान गरेको खाद्य समग्री र तरकारी । तस्वीर ः विमलबहादुर विष्ट÷रासस

Loading...
प्रकाशित मिति २० असार २०७७, शनिबार ०५:४३