आफ्नै ३ दिनको नवजात शिशु फाल्ने अ’प राधी समाउन सफल भए प्रहरी ईन्स्पेक्टर प्रकाश

निसीखोला गाउँपालिका वडा नम्बर-१ को हुल्दी जंगलमा स्थानीय मनिसरा विकले बे वा रिसे अवस्थामा नवजात शिशु फे ला पारेकी हुन् । उनले प्र’हरीलाई खबर गरेपछि बालकको उ द्धार गरि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो |

शिशु करिब १/२ दिनको हुन सक्ने आ’शंका गरिएको थियो । १३ गते घटेको यो घ ट नापछि पछिल्लो तिन दिनसम्म इ.प्र.का बुर्तिवाङ दोषी पत्ता लगाउन अहोरात्र ख ट्यो | दुइ दिन निसी मै बिताएको प्रह्रारी निरीक्षक प्रकाश सिंह भण्डारी सहितको टोली पन्द्र गते सोमवार राति करिव १० बजे त्यो शिशुलाइ जन्मदिने आमालाई प क्राउ गर्छ राति नै इ.प्र.का मा ल्याइएकी १७ बर्ष उमेरकी उनलाई प्रहरी अनुसन्धान अगाडी बढाउछ |

अनुसन्धानका क्रममा एक विवाहित पुरुषको दो’ ष देखिएपछी निसीखोला वडा न. १, हुल्दिका १९ बर्षीय दिपेन्द्र बि.क लाई प्रहरीले मंगलवार बिहान प’ क्रा उ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारि राजेन्द्र रेग्मीले जानकारी दिनुभएको छ | १७ बर्षकी बालिका भने अ’विवाहित हुन् |

Loading...
प्रकाशित मिति २० असार २०७७, शनिबार ०६:०५