लकडाउनले झापामै अड्किदा रचना रिमाल रोईन् ! फोटो फिरिममा गीत प्रताप दासले गाउँदा यस्तो भनिन् (भिडियो हेर्नुस)

यस्तै अवस्थामा नेपालीहरु पनि खुबै रमाईरहेका छन् । नेपालमा बढ्दै गएको सामाजिक संजालको लोकप्रियतासंगै आफुलाई पनि लोकप्रिय बनाएको धेरै उदाहरणहरु नेपालमा छन् । यस्तै माध्यमका कारण नेपाली संगीत उधोगलाई पनि केही माथी उठ्न महत्त्वपूर्ण सहयोग पुग्न सफल भएको बुझ्न सकिन्छ । यता सामाजिक संजालकै माध्यमबाट सबैको मुखमा झुन्डिन सफल गीत हो फोटो फिरिममा ।

हाल यो गीतको मेल भर्सन पनि रेकर्ड गरिएको छ । रचना रिमालको आवाजमा रहेको फोटो फिरिममा रे युट्युब, टिकटक लगायतका सामाजिक संजालमा सर्वाधिक चर्चा बटुल्न सफल भयो । त्यो पनि अत्यन्तै छोटो समयमा । नेपाल आईडलबाट चर्चाको सिखर चुम्दै गरेकी रचनाको स्वरलाई सबैले वाहवाही गरिरहेको बेला यो गीत युट्युबमा सार्बजनिक गरिएको थियो । यसैबिच रचना रिमाल झापाबाट लकडाउनपछि काठमाडौं आएकी छिन्, उनले झापामा रहँदा आफु कामलाई मिस गर्दै दुखी भएको बताईन् । प्रताप दासको आवाजमा फोटो फिरिममाको पुरुष भर्सन को भिडियो आउनै लाग्दा रचनाले यस्तो भनिन्। भिडियो हेर्नुस

Loading...
प्रकाशित मिति २० असार २०७७, शनिबार ०८:२८