चट्यांग लागेर घाइते भएका लाई उद्धार गर्न गएको सेनाको हेलिकप्टर बाक्लो कुहिरोका कारण उद्धार गर्न नसकेपछि मार्तडीको व्यारेकमा अवतरण

बाजुराको बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनको कालापाटामा शुक्रबार राति चट्यांग लागेर घाइते भएका ५० वर्षीय सौरे बोहरालाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर बाक्लो कुहिरोका कारण उद्धार गर्न नसकेपछि सदरमुकाम मार्तडीको नेपाली सेनाको व्यारेकमा अवतरण हुँदै । तस्वीर -प्रेमबहादुर रौले, रासस

 

Loading...
प्रकाशित मिति २१ असार २०७७, आईतवार ०३:३२