गलवानमा मारिएका भारतीय सेनाको विषयलाई लिएर अजय देवगन फिल्म बनाउँदै

काठमाडौ, असार २१ – बलिउड अभिनेता अजय देवगन अर्को नयाँ चलचित्र निमार्ण गर्ने तयारीमा रहेका छन् । उनले भ्यालीमा भएको घटनालाई लिएर चलचित्र निमार्ण गर्ने बारे सामाजि संजाल मार्फत जानकारी गराएका हुन् ।देवगनले अभिनय गरेको धेरै फिल्म हिट हुदै आएका छन् । हालै भने उनले उक्त चलचित्र निमार्ण गर्ने घोषण गरेको भारतिय मिडियाले जनाएको छ ।

केहि दिन अगाडि मात्रै गलवान भ्यालीमा चिनियाँ र भारतीय सैनिकबीच भएको झडपमा परी २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए । यसै बिषयलाई आधार मानेर अजयले फिल्म निमार्ण गर्ने सोच राखेका छन् । अन्य कलाकार भने फाइन नभएको उनले बताएका छन् ।

Loading...
प्रकाशित मिति २१ असार २०७७, आईतवार ०७:५३