छोराले वि’रामी आमालाई अस्पतालको ढोकामा राखेर गु’हार मागिररहे , तर उपचार न’पाएरै आमाको भयो मृ’त्यु !

नयाँ दिल्ली (एजेन्सी)। भारतमा अस्पतालको एक निकै ला’परबाहीपूर्ण मृ त्यको कारण एक महिलाको मृ’त्यु भएको छ। घ’टना उत्तर प्रदेश राज्यको हरदोई जिल्लाको हो। भारतीय सञ्चार माध्यमका अनुसार त्यहाँको एक सरकारी अस्पतालमा एकजना विरामी आमाको उपचारका लागि अस्पताल पुगेका थिए। विरामी आमालाई अस्पतालको ढोकामा राखेर उनले गु’हार मागिरहे। तर, कुनै पनि चिकित्सकले उनको उपचार गर्न मानेनन्। अन्तः ती विरामीको अस्पतालको ढोकामै मृ’त्यु भयो।

कोरोना महामारीका कारण अस्पताल जाने विरामीहरुले अहिले सेवा पाउन छोडेका छन्। चिकित्कसहरुले विरामीहरुलाई राम्रोसँग उपचारसमेत गर्दैनन् कोरोनाको डरले। यो घ’टना पनि कोरोनाको डरका कारण भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। यो घटनाको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

Loading...
प्रकाशित मिति २२ असार २०७७, सोमबार ०७:३९