लकडाउनमा पनि नायक प्रदिप खड्का फेवाताल सफा गर्नमा ब्यस्त !

काठमाडौ, असार २२- नेपाली चलचित्र ‘प्रेमगित ३ का नायक र निर्माताले पोखराको फेवाताल सफा गरेका छन् । नयाँ चलचित्रका लागि पोखरा पुगेको यो टिमले फेवाताल सफा गरेका हुन् ।

‘प्रेमगित ३’का निर्देशक सन्तोष सेनले नकरात्मक सोचलाई त्यागेर सकरात्मक काममा संलग्न हुने भन्दै सामाजिक संजाल मार्फत फेवाताल सफा गरेका तस्विर सार्वजनिक गरेका हुन् ।

उनिसंगै चकलेटि नायक प्रदिप खडका र कार्यकारी निर्माता चक्रबहादुर चन्दले सहयोग गरेका छन् । उनिहरु नयाँ चलचित्रको लागि एकसाता अघि चितवनको देवघाट क्षेत्रमा पुगेर बृक्षारोपण गरेका थिए ।

 

Loading...
प्रकाशित मिति २२ असार २०७७, सोमबार ०८:५७