सिर्मा गाउँमा पहिरो-आठ परिवारका ४० जना विस्थापित

डोटीको सायल गाउँपालिका–२, सिर्मा गाउँमा आइतबार राति आएको पहिरो । पहिरोका कारण आठ परिवारका ४० जना विस्थापित भएका छन् । तस्वीर – विमलबहादुर विष्ट-रासस

Loading...
प्रकाशित मिति २२ असार २०७७, सोमबार ०९:०८