पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

तनहुँको दमौली अस्पतालमा सोमबार एक बालकलाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै । असार २२ र २३ गते जिल्लाभर पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । तस्वीर – कृष्ण न्यौपाने-रासस

 

Loading...
प्रकाशित मिति २२ असार २०७७, सोमबार ०९:१०