सलह कीराले खाएको मकैको बोट देखाउँदै अर्खाका किसान

सलह कीराले खाएको मकैको बोट देखाउँदै गौमुखी गाउँपालिका–२ अर्खाका किसान । तीनसय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै, कोदो र धानबाली ८० प्रतिशतसम्म सलहले यहाँ नष्ट गरेको छ । तस्वीरः टीकाराम पोख्रेल÷रासस

 

Loading...
प्रकाशित मिति २२ असार २०७७, सोमबार ११:०२